मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउथ स्यान्डविच टापु क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प



काठमाडौं । बिहीबार बिहान ०३०३ जिएमटीमा दक्षिण स्यान्डविच टापु क्षेत्रको पूर्वमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

केन्द्रविन्दु १.० किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रबिन्दु शुरुमा ६.८०३५ डिग्री दक्षिण अक्षांश र २०.०१६९ डिग्री पश्चिम देशान्तरमा रहेको थियो।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : ३२ बजे