मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ जना सदस्य मनोनित



५ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा ४१ जनालाई मनोनित गरेका छन् ।

देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको सो समितिमा ४१ जनालाई सदस्य मनोनित गरेका हुन् । समितिको सदस्यमा ६ जना सहमहामन्त्री रहेका छन् ।

१. सदस्य — सहमहामन्त्री फरमुल्लाह मंसुर
२. सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
३. सदस्य — सहमहामन्त्री भीष्मराज आङ्देम्बे
४. सदस्य — सहमहामन्त्री महेन्द्र यादव
५. सदस्य — सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६. सदस्य — सहमहामन्त्री जीवन परियार
७. सदस्य — केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
८. सदस्य — केन्द्रीय सदस्य किरण यादव
९०. सदस्य — केन्द्रीय सदस्य योगेन्द्र चौधरी
१०. सदस्य — केन्द्रीय सदस्य रंगमती शाही
११. सदस्य — केन्द्रीय सदस्य प्रा।डा। गोविन्दराज पोख्रेल
१२. सदस्य — केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र
१३. सदस्य — केन्द्रीय सदस्य नानु बाँस्तोला
१४. सदस्य — अनुराधा कोइराला
१५. सदस्य — मनोहरनारायण श्रेष्ठ
१६. सदस्य — किरण गिरि
१७. सदस्य — डा बिष्णु विभु घिमिरे
१८. सदस्य — श्रवण मुकारूङ
१९. सदस्य — डा. स्वर्णिम वाग्ले
२०. सदस्य — डा सुरेश आचार्य
२१. सदस्य — गेजा शर्मा वाग्ले
२२. सदस्य — मदन कट्टेल
२३. सदस्य — प्रमोदहरि गुरागाईं
२४. सदस्य — डा। अन्जनी झा
२५. सदस्य — ई. अभिमन्युलाल सिंह
२६. सदस्य — डा ई हरि दर्लामीमगर
२७. सदस्य — अधिवक्ता डा। रुद्र शर्मा
२८. सदस्य — डा सञ्जय महतो थारु
२९. सदस्य — भोजराज श्रेष्ठ
३०. सदस्य — प्रताप पौडेल
३१.सदस्य — डा. बुद्धिमान श्रेष्ठ
३२. सदस्य — शंकर तिवारी
३३. सदस्य — डा. कृष्ण पौडेल
३४. सदस्य — दिपेश घिमिरे
३५. सदस्य — प्रकाश लामिछाने
३६.सदस्य — डा प्रीति मण्डल
३७. सदस्य — मीन भाम
३८. सदस्य — विनोद दास
३९. सदस्य — सुमित खरेल
४०. सदस्य — विकल राई
४१. सदस्य सचिव — डा प्रदीप पराजुली

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : ४१ बजे