मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं महानगरपालिकाद्वारा १० दिनभित्र घरजग्गा कर बुझाउन आह्वान




५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई १० दिनभित्र घर जग्गा सम्पत्ति कर बुझाउन आह्वान गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले ४१ वटा संघ, संस्था र व्यापारिक घरनाहरुलाई कर बुझाउन आह्वान गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ३४ बजे