मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरको धोबीघाटमा आगलागी



५ असोज, काठमाडौं । ललितपुर महानगरपालिका वडा नं। ३ मा रहेको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ ।

दमकल, प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

आगो लाग्नुको कारण खुलेको छैन । आगलागीमा परेर गोदामकै ३ जना कामदार घाइते भएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : ३३ बजे