मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेरे र थर्मस




काठमाडौं । (एक दिन शेरे बजार गएछ । बजारमा उसको आखाँ एउटा बोलतमाथि परेछ र उसले पसलेलाई गएर सोदेछ )
शेरेः साहुजी त्यो के हो ?

साहुजिः त्यो थर्मस हो । यसमा तातो चिज राखे तातै रहन्छ , चिसो चिज राखे चिसै रहन्छ ।

शेरेः त्यसो भए एउटा दिनु न त ।
(शेरे थर्मस लिएर घर जान्छ । घरमा बुढी सँग्)

बुढिः यो केहो ?

शेरेः यो थर्मस हो । यसमा तातो चिज राखे तातै रहन्छ , चिसो चिज राखे चिसै रहन्छ ।

बुढिः यसमा के ल्याउनु भाछ त ?

शेरेः दुइ कप चिया र एउटा कोकाकोला ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ५२ बजे