मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदी र धारा




काठमाडौं । (एउटा बच्चा धारामा पानि आएको देखेर आश्चर्य मान्दै बाबालाई सोधेछ, यो पानी कहाँबाट आउँछ बाबा ? )
बाबाः नदीबाट
छोराः बाबा मलाई नदि देखाउन लैजानुस न ?
(उसको बाबाले छोरालाई नदी देखाउन लैजान्छ तर छोराले बाबालाई नदीमा धकेल्दीन्छ र दौडिदै घर आएर आमालाई भन्छ )
छोराः आमा छिटो धारा खोल्नुस
आमाः किन बाबु ?
छोराः खोल्नुस न बाबा आइरहनु भएको होला,धाराबाट झर्नु हुन्छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ४१ बजे