मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्दै



१२ असोज, काठमाडौं । कमेडियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्।

हाँस्य टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन सिजन एकका विजेता हिमेश रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस भएका हुन्।

राजनीतिक विषयमा व्यंग्य गर्दै आएका उनी अन्ततः राजनीतिमा लागेका हुन्। उनका अनुसार राजनीतिमा युवा लागे देश परिवर्तन अवश्य हुन्छ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ५१ बजे