मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुपबाट सल्केको आगोले ५ सिलिण्डर पड्किए आगलागी




१२ असोज, काठमाडौं । काठमाडौं काठमाडौंको रानिवनमा धुपको आगोबाट सल्केको आगोले ५ ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको छ।

रानीबन पानी ट्यांकी नजिकै रहेको फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।

चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। थप विवरण आउँन बाँकी छ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : २३ बजे