मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम पश्चिममा जनार्दन शर्माका पाँच प्रतिस्पर्धी




२७ असोज,काठमाडौं । माओवादी केन्द्रको बलियो पकड रहेको रुकुम पश्चिममा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा उम्मेदवार बनेका छन् ।

अपराजित रहँदै आएका शर्मालाई यस पटक पाँच जनाले चुनावी मैदानमा चुनौती दिएका छन् । यहाँ एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् ।

यस्तै, राप्रपाबाट दिपककुमार मल्ल, मंगोल नेशनल अर्गनाइजेशनबाट हरिबहादुर पुन उम्मेदवार छन् । यहाँ तारक केसी र राजन पाण्डे स्वतन्त्र उम्मेदवार छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १ : ४० बजे