मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुमा दलबाट तीन, स्वतन्त्र दुई उम्मेदवार




२७ असोज,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत एउटा निर्वाचन क्षेत्र रहेको मुगुमा पाँच उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये राजनीतिक दलबाट तीन र स्वतन्त्र दुई उम्मेदवार छन् ।

मुगुमा नेकपा एमालेबाट राजबहादुर कार्की उम्मेदवार छन् । यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही ठकुरी उम्मेदवार छन् ।

मुगुमा राप्रपाले राजबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । यहाँ कृष्ण बहादुर सेजुवाल र भीमचन्द्र हमाल स्वतन्त्र उम्मेदवार छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ३ : ३२ बजे