मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार




३० असोज, काठमाडौं ।
साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ ।

दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ३१ बजे