मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजार आज बन्द हुने




१ कात्तिक, काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ४१ बजे