मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको नवौं महाधिवेशन सम्पन्न, महासचिवमा विप्लव चयन



२ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको महासचिवमा नेत्र विक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन्।

कपिलवस्तुमा भएको नेकपाको नवौं महाधिवेशनबाट पुनः महासचिवमा चयन भएका हुन्।

महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समितिमा निर्वाचित भएका छन्।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : ५६ बजे