मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इमर्जिङ नेपालको कम्पनी सचिवमा रमेश बेल्वासे




२ कात्तिक, काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको कम्पनी सचिवमा रमेश बेलबासे नियुक्त भएका छन् ।

कम्पनीको ७१औं सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत बेलबासेलाई सचिवमा नियुक्त गरेको हो ।

बैठकले कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको सञ्चालकमा समेत बेल्बासेलाई सिफारिस गरेको जनाइएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  २ : ३३ बजे