मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का



२ कात्तिक, काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्प ५.४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा मनि महसुस भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ४ : ०५ बजे