मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ औँ गोदावरी फूल प्रदर्शनी आजदेखि



३ कार्तिक ,काठमान्डौँ । तिहार र छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एशोसिएशन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्दैछ । आजबाट आइतबारसम्म जावलाखेलको खेल मैदानमा मेला आयोजना हुन लागेको हो ।

एशोसिएशनले फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जनाएको छ ।

प्रदर्शनीमा ४९ वटा व्यावसायिक स्टल, २ वटा प्रतियोगितात्मक स्टल र चारवटा सूचनामूलक स्टल गरी जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहनेछन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : ३४ बजे