३ कार्तिक ,काठमान्डौँ । आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । बुधवार पनि सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको थियो ।
प्रतिक्रिया