मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



३ कार्तिक ,काठमान्डौँ । आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । बुधवार पनि सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ११ : ४० बजे