मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुलिसलाई हराउँदै कबड्डीको महिलातर्फ आर्मीले जित्यो स्वर्ण



३ कात्तिक, काठमान्डौँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कबड्डीमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ ।

बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा नेपाल पुलिसलाई ३०–२३ अंकले पराजित गर्दै आर्मीले स्वर्ण जितेको हो ।

प्रतियोगिताको उपविजेता बनेको पुलिसले रजत पदक जितेको छ । प्रतियोगितामा महिलातर्फ लुम्बिनी र एपीएफ कांस्य पदक जिते ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : १३ बजे