मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सफ्ट टेनिसको पुरुषतर्फ प्रदेश १ लाई स्वर्ण



३ कात्तिक, काठमान्डौँ। सफ्ट टेनिसतर्फ पुरुष टिम इभेन्टसको स्वर्ण पदक प्रदेश १ ले जितेको छ । बिहीबार बिहान भएको फाइनलमा नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै प्रदेश १ ले स्वर्ण जितेको हो ।

स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा प्रदेश १ का युकेश योञ्जन, अशिष बोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।

रजत पदक जित्ने पुलिसका कमल भण्डारी, सुबोध अधिकारी, नौबहादुर लङगेली, हरिबहादुर बस्नेत र भीमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १ : १६ बजे