मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि




६ कात्तिक, काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५० जनामा गरिएको नमुना परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ५९ जना कोरोना संक्रमणबाट निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल ६९६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ०५ बजे