मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अखिल क्रान्तिकारीले बनायो निर्वाचन परिचालन समिति



६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अलिख क्रान्तिकारीको विद्रोही समूहले आसन्न चुनाव लक्षित निर्वाचन परिचालन समिति घोषणा गरेको छ ।

समूहका प्रवक्ता उपदेश यावदका अनुसार १२ हजार ५०१ जना रहेको समिति घोषणा गरिएको हो ।

विद्रोही समूहका संयोजक पवन कार्कीको संयोजकत्वमा समिति बनाइएको हो । समितिले माओवादी केन्द्रका उम्मेदवार जिताउन अभियान चलाउने बताएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : १३ बजे