मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा भूकम्पको धक्का



१२ कात्तिक, काठमाडौं । बझाङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ०३ बजे