मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने




१३ कात्तिक, काठमाडौं । राप्रपाले सोमबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । त्यसका लागि बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ११ : ३० बजे