मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि



१५ कात्तिक, काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक १८७६.५५ विन्दुमा आइपुगेको छ ।

१ लाख ९५ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ११ कम्पनीको २५५ कित्ता सेयर कारोबार भएको छ ।

कुल १४ वटा कारोबार भएको छ । ९ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : ५१ बजे