मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको घोषणाः नागरिकता नेपालीलाई मात्र




१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले नागरिकता नेपालीलाई मात्र प्रदान गरिने बताएको छ । एमालेले सोमबार घोषणापत्र सार्वजनिक गर्दै सरकार बनेको एक महिनाभित्र वंशजका आधार नागरिकता दिने बताएको हो ।

एमालेले ६ महिनाभित्र नागरिकता सम्बन्धी समस्या हल गरिने घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने एमालेले बताएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ५२ बजे