मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपाले एभरेष्ट होटलबाट घोषणापत्र सार्वजनिक गर्ने



१८ कार्तिक , काठमान्डौँ । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि शनिबार प्रतिवद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा शनिबार दिउँसो २ बजे प्रतिवद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

एमाले, कांग्रेस, माओवादी, राप्रपा लगायतका अन्य दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : २५ बजे