मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप खेल्ने अमेरिकाको टोली घोषणा



२४ कार्तिक , काठमान्डौँ । कतारमा आयोजना हुने विश्वकप फुटबलमा लागि अमेरिकाले टिम घोषणा गरेको छ । अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा अमेरिका समूह ‘बी’ मा रहेको छ । अमेरिकाले पहिलो खेल नोभेम्बर २२ मा वेल्ससँग खेल्दै सुरु गर्नेछ ।

अमेरिका रहेको समूहमा इङ्ग्ल्यान्ड, इरान र वेल्स छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १२ : ०८ बजे