मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्राफिकको भूमिकामा म्यादी !




३० कार्तिक , काठमान्डौँ ।
आइतबारको चुनावको लागि भर्ती भएका म्यादी प्रहरी अहिले ट्राफिक प्रहरीको भूमिका पनि निर्वाह गरिरहेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि उपत्यका बाहिर ट्राफिक प्रहरीलाई खटाएको छ । जनशक्ति अभाव भएपछि काठमाडौँ उपत्यकामा जाम बढेको छ ।

यतिबेला चोक चोकमा ट्राफिक प्रहरीको भूमिकामा छन् भने गस्ती गर्न टोल र चोकहरूमा पुग्ने गरेका छन्। यस पटकको चुनावको लागि एक लाख बढी म्यादी प्रहरी भर्ती भएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  २ : ३६ बजे