मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखाको सदरमुकाम चरिकोटमा विष्फोट




३० कार्तिक , काठमान्डौँ ।
दोलखाको भीमेश्वर नगरपालिकामा विष्फोटको आवाज सुनिएको छ । भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

सातदोबाटोस्थित फोहोर फाल्ने ठाउँमा विष्फोटको आवाज सुनिएको दोलखाका डीएसपी गंगा पौडेलले बताए । घटनास्थलमा तार वा बमको टुक्रा फेला परेको छैन । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : ०४ बजे