मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्डोनेसियामा शक्तिशाली भूकम्प



काठमान्डौँ । इन्डोनेसियाको सुमात्रा टापुको दक्षिण पश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको छ ।

भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : ०८ बजे