मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देही ४ मा मतगणना शुरु




५ मंसिर, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।

रुपन्देहीको कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो ।सोमबार बिहान साढे नौ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख देवेन्द्रराज आचार्यले जानकारी दिए ।

यो क्षेत्रमा प्रतिनिधि सभामा सत्ता गठबन्धनका प्रमोद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाबीच मुख्य प्रतिष्पर्धा छ । यस क्षेत्रमा ७७ हजार ६४ मत खसेको छ ।
 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : २२ बजे