मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर–३ मा तोसिमा कार्की तेस्रो स्थानमा, एमालेको अग्रता कायमै




५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् ।

एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७४ मत पाउँदै तेस्रो स्थानमा छिन् ।

यस्तै क्षेत्र नम्बर ३ मा ७० मत बदर भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ३१ बजे