मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर १ मा एमालेको अग्रता




५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा एमालेका नवराज सिलवालले अग्रता लिएका छन् ।

उनले ६६७ मत पाउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तागठबन्धनका साझा उम्मेदवार उदय शमशेर राणाले ४०१ मत पाएको निर्वाचन अधिकृत वालकृष्ण निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ५१ बजे