मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता कायमै, रविन्द्र मिश्र पछ्याउदै




५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् । ३२८७ मत गन्दा उनले ८१८ मत पाएका छन् भने राप्रपाका रवीन्द्र सिंहको पछिपछि रहेका छन् । 

मिश्रले ७३६ मत पाएका छन् । यस्तै एमालेका किरण पौडेलले ४९४ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ५२६ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ५८ बजे