मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं ५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे मतगणना सुरु हुने




५ मंसिर, काठमाडौं । काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।

यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : १० बजे