मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटामा १ बजेदेखि मतगणना



५ मंसिर, काठमान्डौँ । धनकुटामा सोमबार दिउँसो १ बजेपछि मात्र मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनकुटामा एक लाख १६ हजार ९९१ मतदाता रहेकोमा ६९ हजार ४९६ मत खसेको जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : १३ बजे