मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर–२ मा दुर्लभ थापासँग ४३२ मतले पछि परे महेश बस्नेत




५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बढाएका छन् । पछिल्लो परिणामअनुसार थापाले ४ हजार ११२ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भने ३ हजार ६८० मत पाएका छन् । बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : २७ बजे