मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बारा-३ मा साढे १२ बजेपछि मतगणना हुने



५ मंसिर, काठमान्डौँ। बारा-३ मा दिउँसो १२: ३० बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १२:३० बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : २९ बजे