मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं ४ मा गगन र राजनबीच कडा टक्कर




५ मंसिर, काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ । 

सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् । १५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५ मतले अघि छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ३२ बजे