मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा-२ मा एमालेका घिमिरेको अग्रता



५ मंसिर, काठमान्डौँ। झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले १ हजार ४३२ मतसहित अग्रता लिएका छन् ।

३ हजार ८७७ मत गनिसक्दा नेकपा माओवादी केन्द्रका हरिकुमार राना मगर ८३९ मतसहित दोस्रो स्थानमा छन् ।

माओवादीलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले ८०३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ३९ बजे