मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ ३ मा सुरुवाती चरणमा कोमल ओलीको अग्रता




५ मंसिर, काठमाडौं । दाङ क्षेत्र नम्बर ३ मा कुल ३ सय मत गणना हुँदा एमालेकी प्रतिनिधिसभा उम्मेदवार कोमल ओलीले अग्रता लिएकी छिन् ।

एमालेकी ओलीले १२८ मत ल्याउँदा नेपाली कांग्रेसका दिपक गिरीले ११३ मत ल्याएका छन् ।

स्वतन्त्र पार्टीका कमल सुवेदीले ३८ मत ल्याएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ०६ बजे