मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु



५ मंसिर , काठमान्डौँ । काठमाडौं क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । टोखा नगरपालिकाको कार्यालय, त्रिसमाज भवनमा मतगणना थालिएको हो । 

सुरुमा प्रतिनिधि सभातर्फको मतगणना सकेपछि अन्य मतगणना हुने भएको छ ।

 यहाँ एमालेका इश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल, विवकशील अभियानकी रञ्जु दर्शनालगायतबीच चुनावी प्रतिस्पर्धा रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ०९ बजे