मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं ३ मा एमालेको सुरुवाती अग्रता, घण्टी तेस्रो




५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता बढाउँदै लगेका छन् । उनले एमालेका उम्मेदवार राजन भट्टराईले भन्दा ४४४ मत बढी पाएका छन् । 

ताजा मतपरिणामअनुसार थापाले २०२५ मत पाउँदा भट्टराईले १५८१ मत पाएका छन् । हालसम्म सो निर्वाचन क्षेत्रको ४२१६ मत गणना भएको छ

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : २३ बजे