मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्तरी गोरखामा मतपेटिका हेलिकप्टरबाट ल्याइयो



५ मंसिर , काठमान्डौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी सुरु गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए ।

सो क्षेत्रमा रहेको २२ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने उनले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  २ : ५१ बजे