मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछाने उम्मेदवार रहेको चितवन २ मा सुरु भयो मतगणना




५ मंसिर, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो । 

सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ०५ बजे