मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन २ मा पनि मत गणना सुरु



५ मंसिर, काठमान्डौँ । चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो ।

प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एकरएक ठाउँमा मत गणना भइरहेको छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : ०१ बजे