मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन १ मा पाण्डे तेस्रो स्थानमा, पौडेलको अग्रता




५ मंसिर, काठमाडौं ।  चितवन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार विश्व पौडेलले अग्रता बनाएका छन् ।

उनले १००० मत गणना हुँदा जम्मा २५२ मत पाएका छन् । पहिलो स्थानमा रहेका काङ्ग्रेसका विश्व पौडेलले ३३७ मत पाएका छन् ।

यसअघि विजयी भएका सुरेन्द्र पाण्डे पछिल्लो मतगणनाअनुसार तेस्रो स्थानमा परेका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ३२९ मतका साथ दोस्रो स्थानमा छन् ।
 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : २२ बजे