मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तरी-२ मा सीके राउतको फराकिलो अग्रता



५ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले ३ हजार १६ मतसहित फराकिलो अग्रता कायम गरेका छन् ।

उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार १७० मत प्राप्त गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ६६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ३१ बजे