मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर–१ को प्रत्यक्षतर्फको मतगणनामा एमालेको अग्रता, नेमकिपा तेश्रो




५ मंसिर, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीको गढ रहेको भक्तपुर क्षेत्र नम्बर १ को सुरुवाती मतगणनामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ एमालेले अग्रता लिएको छ ।

एमालेले ८२० मत पाएको छ भने दोस्रो स्थानमा राप्रपाले ७७६ मत पाएको छ ।

तेस्रो स्थानमा रहेको नेमकिपाले ६८२ मत पाएको छ । चौथो स्थानमा रहेको सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवारले ५०५ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ३२ बजे