मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप अगाडि



५ मंसिर, काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले ७९९ मतसहित अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रकाश रजौरिया ४१६ मतसहित दोस्रो स्थानमा छन् ।

नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता भने ३६५ मतसहित तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ४ : ३५ बजे